सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर

काठमाडौं– सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । सीजीएमआरएएफ८एलएआई नेपालको पहिलो एआई एयर फ्रायर हो । यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ ।  कम्पनीका अनुसार यो नेपालमा पहिलो पटक अत्याधुनिक आई-सञ्चालित र इन्टरनेट अफ थिंङ्स (आओटी) प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरमार्फत […]