सेनाको ‘प्रहरीकरण’ले आशाको अन्तिम आधार भत्किन्छ : वरिष्ठ उपाध्यक्ष मिश्र
उनले राजनीतिक दलहरूले हालैका घटनाक्रमबाट प्रहरी र राष्ट्रपतिलाई समेत आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालेको उल्लेख गर्दै यस्तो प्रवृत्ति सेनाप्रतिको बदलाभावसँग जोडिएको बताए।