कसुरजन्य सम्पतिको एकीकृत विवरणको लागि प्रणाली विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धानकारी निकायहरुबाट प्राप्त रोक्का तथा नियन्त्रण सम्बन्धी र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथासिघ्र तयार गर्न निर्देशन दिएका छन्। कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्नेरगराउने जिम्मेवारी प्राप्त गरेको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमन गरी विभागको कार्यप्रगतिबारे […]