गठबन्धनको बलमा दुई पटक जितेका मोदीलाई कांग्रेस महामन्त्री सहितका उम्मेदवारको चुनौती

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनविरूद्ध खडा भएका नेपाली कांग्रेसका धेरै ‘हेभिवेट’ नेताहरू पराजित भएका थिए।