दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता देऊ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र बलियो बनाउन सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। नुवाकोटको विदुरमा आज आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उनले मुलुक अहिले निर्वाचनको चरणमा प्रवेश गरिसकेको र दलहरू घोषणापत्र लेख्ने तयारीमा रहेकाले आर्थिक विकासका मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्। ढकालका अनुसार […]