प्रधानमन्त्री कार्कीले अहिलेसम्म कसैलाई गरेकी छैनन् मन्त्री 'अफर'

दिनभरिको व्यस्तताले मन्त्रीमण्डल विस्तारबारे अहिलेसम्म छलफल नै नभएको प्रधानमन्त्री निकट स्रोत बतायो।