उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द - देशसञ्चार

काठमाडौँ –  निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ।