एजेन्सी - बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह 'बी' मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ । जित्नलाई १ सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ र आजमतुल्लाह ओमरजाईले