चाडपर्व नजिकिँदै गर्दा आन्दोलन र प्रकोपको चपेटामा सडक संरचना

काठमाडौँ – नेपालीका ठूला चाड दशैँ, तिहार र छठ नजिकिँदै छ । यो समयमा देशबाट मात्रै होइन, लामो समयदेखि विदेशिएका नागरिक पनि गाउँ फर्किने गर्छन् । तर, चाडबाडको मुखमा देशले अनेकन चुनौती सामना गरिरहेको छ । एकातिर जलवायु परिवर्तनका कारण मौसम प्रतिकूल बन्दा परिरहेको निरन्तर वर्षाले देशका मुख्य राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध भइरहन्छन् […]