धनगढीमा आज रास्वपाको चुनावी सभा, रवि र बालेन सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि हुने चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम रहेको छ । चुनावी सभामा सहभागी हुन सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन् । त्यस्तै, बालेन आज मात्रै धनगढी पुग्ने कार्यक्रम रहेको […]