टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

२२ चैत, काठमाडौं । देशको सर्वोच्च प्रशासनिक केन्द्र हो, सिंहदरबार । राज्यका ठूला नीतिगत निर्णयहरू हुने यही प्रशासनिक केन्द्र भित्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अभाव र अव्यवस्था भोग्न बाध्य छ । मन्त्रालय परिसरमा प्रवेश …