‘कमेडी दरबार’ को तेस्रो सिजन ४ बैशाखदेखि, नयाँ ‘रानी’ को रुपमा दीया मास्केको इन्ट्री

काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ फर्किने भएको छ । कार्यक्रम आगामी बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने जनाइएको छ । पहिलो र दोस्रो सिजनको सफलतापछि करिब तीन महिनाको …