‘उज्यालो धनगढी’ अभियान : ९ स्थानमा स्मार्ट स्ट्रीट लाइट

३० चैत, धनगढी । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको छ । आइतबार उपमहानगरपालिकाका नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रीट लाइट उद्घाटन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार …