जितगढी किल्ला : जहाँ २११ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेर इतिहास रच्यो

७ वैशाख १८७२ मा जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई परास्त गर्दै राष्ट्रिय स्वाभिमानको अद्वितीय इतिहास रचेको थियो ।