थापाथलीको सुकुम्बासी बस्ती खाली गरेपछि गैरीगाउँतिर लागे डोजर (भिडियोसहित)

सरकारले थापाथलीपछि तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती खाली गर्ने तयारी सुरु गरेको छ ।