टेलिटक प्रा. लि., रमेश कर्पोरेशन अन्तर्गतको कम्पनीले काठमाडौंको सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सेन्टरमार्फत पीओसीओ ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकलाई द्रुत, भरपर्दो तथा ग्राहक–मैत्री सेवा प्रदान गर्ने लक्ष्य […]