चिकित्सकलाई धम्की : भेरी अस्पतालमा ओपिडी ठप्प

नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। धम्की र हातपात प्रयासको विरोध गर्दै चिकित्सकहरूले ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।