तीन दशकपछि सरकारले लागु गर्‍यो भ्याटमा बहुदर, विज्ञ भन्छन्- प्रत्युत्पादक हुनसक्छ

१५ जेठ, काठमाडौं । सरकारले यसै वर्षबाट मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदरको कार्यान्वयन सुरु गरेको छ । सरकारले आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐनमा संशोधन गरी बिजुली र राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि …