प्रोफेसनल होल्डिङ्स लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको ग्लोबल कलेज, बानेश्वरमा सम्पन्न सभामा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि […]