काठमाडौं– जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनलाई उनले सकारात्मक कदमको रूपमा लिएका छन् । हमालले एक भिडियो सन्देश जारी गर्दै आफू छानबिनका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई […]