मेस्सीको गोलमा अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि

८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ । अर्जेन्टिनाका कप्तान मेस्सीले ३८औं मिनेटमा गोल …