फिफा विश्वकपमा चम्किएको केप भर्डे, चर्चामा चीनसँगको विशेष सम्बन्ध
२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएर विश्वभरको मन जितेको अफ्रिकी टापु राष्ट्र केप भर्डेको सफल यात्रामा चीनको पनि महत्वपूर्ण भूमिका रहेको खुलासा भएको छ ।
केवल पाँच लाखभन्दा केही बढी …