मानव बेचबिखन नियन्त्रण विधेयकमा १११ वटा संशोधन प्रस्ताव दर्ता

११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा १११ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संशोधनकर्ता सांसदहरूमा इन्दिरा …