संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री र परराष्ट्र मन्त्री छुट्टाछुट्टै अमेरिका जाने

प्रधानमन्त्री बालेन शाह र परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन छुट्टाछुट्टै अमेरिका जाने भएका छन्।