बीमा व्यवसायमा ३१ प्रतिशतको छलाङ, साउनमै उठ्यो ३२ अर्ब बीमाशुल्क

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपाली बीमा व्यवसायमा उल्लेख्य विस्तार देखिएको छ। नेपाल बीमा प्राधिकरणको ‘बीमा प्रतिबिम्ब’ अनुसार साउन मसान्तसम्म बीमा कम्पनीहरूले ३२ अर्ब २ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३१.१५ प्रतिशतको वृद्धि हो। जीवन तथा लघुजीवन बीमातर्फ बीमाशुल्क संकलन ३२.९७ प्रतिशत बढेर […]