काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमान्डू गोर्खाज र दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदै छ । पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने […]