नुवाकोट । बाढीले घरबार गुमाएका परिवारको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला नुवाकोटको विदुर नगरपालिका पुग्दा पीडितहरू खुसीले दंग परेका छन्। शुक्रबार बाढी प्रभावित क्षेत्रमा पुगेका धमलाले पीडितसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या सुने र दशैँ मनाउन एउटा खसी उपलब्ध गराए। दशैँ नजिकिए पनि बाढीले घरबार गुमाएका परिवारमा चाडपर्वको रौनक […]