प्रहरी कार्यालयमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ

गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने कार्यमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।