माओवादीसँग मिल्ने निर्णयविरुद्ध उभिए एकीकृत समाजवादीका यी नेता, विद्रोह गर्ने चेतावनी

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि नेताहरूमा असन्तुष्टि चुलिएको छ। अध्यक्ष नेपालले काठमाडौंमा तीन दिनदेखि जारी तेस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा बहुमतमार्फत् माओवादीसँग मिल्ने निर्णय गर्न लागेपछि नेताहरू विद्रोहका लागि तयार भएका हुन् । पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने बताइरहेको […]