एघार दिनदेखि बेपत्ता भएका सुनार मृत भेटिए

हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन्।