नेपालमा 'रामायण' को कमाइ २४ करोड नाघ्यो

'रामायण'को व्यापार अझै उत्साहजनक रहेकाले यसले 'पुष्पा २'को रेकर्ड तोड्दै नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको कीर्तिमान बनाउन सक्ने देखिएको छ।