कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन

काठमाडौं– कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेका हरिशको उपचारको क्रममा बेंगलुरुस्थित किदवई अस्पतालमा बिहीबार मृत्यु भएको हो। करिब तीन दशकसम्म कन्नड सिनेमामा आफ्नो प्रभावशाली अभिनयले दर्शकहरूको मनमा छाप छोडेका रायले खलनायकदेखि भावनात्मक बुबा-छोरा पात्रसम्म विविध भूमिकामा आफ्नो छाप छोडेका थिए। उनको करियर कन्नड सिनेमाको […]