बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू)

बागलुङ– घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा खुल्ला ठाउँ छैन । अहिले स्थानीय सुस्ताउन बजारमा एउटा मात्रै पार्क छ । बागलुङ नगरपालिका–२ समीक्षालय चोकमा रहेको ऐतिहासिक पार्क हिजोआज चिटिक्क बनेको छ । केही वर्ष अगाडिसम्म उजाड पार्क बागलुङ नगरपालिकाले व्यवस्थित बनाएपछि बजारवासीका लागि सुस्ताउने ठाउँ बनेको छ । नगरपालिकाले फूल, बिरुवा रोपेर […]