काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्वासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यबद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज […]