‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग दर्शक रुवाउने लाइसेन्स छ । दीपेन्द्रले निर्देशन गरेका फिल्महरु ‘पशुपति प्रसाद’, ‘चिसो मान्छे’, ‘आमा’लगायतका कारण यो भाष्य निर्माण भएको हो ।अर्थात्, उनको निर्देशनमा रहेका अधिकांश फिल्म हेर्दा दर्शकका आँखा रसाउँछन् । खनालका यस्तै मन भारी बनाउने फिल्म हेर्न दर्शक पैसा तिरेर हलमा पुग्ने भएकाले उनीसँग […]