दयाहाङ राई- प्रकाश सपुत स्टारर ‘मिरमिरे’ को मध्यपूर्व प्रदर्शन तय
काठमाडौं । दयाहाङ राई, प्रकाश सपुत स्टारर फिल्म ‘मिरमिरे’ को अन्तराष्ट्रिय वितरण अधिकार बिक्री सुरु भएको छ । मध्यपूर्व र केही एसियाली मुलुकमा राइट विक्री भएको छ ।
युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार …