निर्वाचनबाहेक अर्को विकल्प सोँचे देश फेरि दुर्घटनामा जान सक्छ- प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन्।