बन्द रहेका विद्यालय भोलिबाट खुल्ने - देशसञ्चार

मोरङ – जेनजी आन्दोलनका कारण बन्द भएका विराटनगर महानगरपालिकाभित्रका संस्थागत तथा निजी विद्यालय आइतबारबाट खुल्ने भएका छन्।