बडे–बडे नेतालाई वडामा फर्काएको कांग्रेस महाधिवेशन

केन्द्रीय नेता भएपछि महाधिवेशन प्रतिनिधि बन्न फेरि कार्यकर्ताको बीचमा जानै नपर्ने पुरानो वैधानिक बाध्यता र अभ्यास फेरेर कांग्रेसले यस पटक वडा तहलाई राजनीतिक रूपले 'भाइब्रान्ट' तुल्याएको छ।