अक्टोबरमा परिवारमा आधारित कुन श्रेणीको ग्रिनकार्ड आवेदन कहिले दिने?

न्युयोर्क — अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको अक्टोबर २०२६ को भिसा बुलेटिनमा पारिवारिक आधारमा ग्रिन कार्ड प्राप्त गर्ने विभिन्न श्रेणीमा सेप्टेम्बरको तुलनामा सीमित मात्र प्रगति देखिएको छ। आर्थिक वर्ष २०२७ को पहिलो भिसा बुलेटिनमा केही श्रेणीका कटअफ मिति यथावत् छन् भने केहीमा सामान्य सुधार भएको छ। नेपालसहित अधिकांश देशका आवेदकका लागि अक्टोबरमा पारिवारिक प्राथमिकताका प्रमुख […]