२८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा लिन्छ- नेता बस्नेत

नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिएका हुन्।