सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन ५ गल्फर संयुक्त रुपमा शीर्षस्थानमा

४ चैत, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भु बहादुर …