‘पुरानाको त कुरै छोडौं, नयाँले पनि राम्रो विकल्प दिन सकेनन्’
१० फागुन, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ पाटनका लेशमान बज्राचार्यले अहिलेसम्म पाँच वटा निर्वाचनमा मतदान गरिसके । तर आफ्नो क्षेत्रबाट जित्ने कुनै पनि उम्मेदवारले संसद्मा बलियो आवाज उठाएको उनलाई थाहा छैन ।
काष्ठकर्ममा व्यस्त लेशमानले …