काठमाडौं– निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ हालसम्म ९७ लाख ५१ हजार २३२ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ हालसम्म ९७ लाख ५१ हजार २३२ मत गणना हुँदा श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेको छ। प्रत्यक्षतर्फ खोटाङ, भोजपुर र सुनसरी १ मा […]