यी चार सैनिक अधिकारीलाई आयोगले गरेको छ कारबाही सिफारिस

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले चारजना सैनिक अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।