‘जेनजी आन्दोलनबारे गुप्तचर र सुरक्षा निकायले कुनै विश्लेषण गरेका थिएनन्’

११ चैत, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको आयोगले राष्ट्रिय अनुसन्धान आयोग र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ । अनुसन्धान विभागले विभिन्न सामाजिक सञ्जाल, डिस्कर्ड ग्रुपहरूमा पेट्रोल बम …