जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका थप ८ सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको हो । घाइतेलाई राहत […]