‘झिँगेदाउ २’ संविधान दिवसको अवसरमा आउने

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को प्रदर्शन मिति तय भएको छ । मंगलबार फिल्मका ४ शीर्ष कलाकारलाई समेटिएको एक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज डेट उल्लेख गरेका हुन् । जसअनुसार, यो फिल्म संविधान …