प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यु डायमण्ड फाइनल पुगेको हो । लगातार चौथो जित दर्ता गर्ने क्रममा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो […]