नयाँ सहमतिपछि मिटरब्याज पीडितले पाउलान् न्याय ?

१ साउन, जनकपुरधाम । सरकार र मिटरब्याज पीडित बीच मिटरब्याजलाई आर्थिक अपराध मान्दै यो कूप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्ने र त्यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज …